प्रवास Archives - Page 2 of 72 - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

नेवा: गुठी न्यूयोर्कको अध्यक्षमा विजयमान

न्यूयोर्क- नेवा: गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

इजलासमा जबराले सोधे: ओली आफ्नो दायित्वबाट किन विमुख हुनुभयो ?

काठमाडौं- संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस चलीरहेको छ । अन्तिम चरणको बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका अधिवक्ताहरूले बहस गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले

‘डेलीमेल’को भ्रामक समाचारप्रति लण्डनस्थित नेपाली दूतावासले जनायो आपत्ति

लण्डन । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन

नेपालको गणतन्त्र दिवसलाई अमेरिकी राज्य सरकारबाट ‘नेपाल डे’ घोषणा

गोकुल श्रेष्ठ, न्यूयोर्क– अमेरिकाको न्यूयोर्क राज्यको विधान सभाले नेपालको गणतन्त्र दिवसलाई ‘नेपाल डे’ को रुपमा मनाउने घोषणा गरेको छ । न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ तारिखलाई नेपाल डे को

बाल्टिमोरमा अश्वेत व्यक्तिको गोलीबाट प्रतिभावान् सागरको निधन

विजय थापा, डिसी महानगर क्षेत्र– अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत शनिबार बिहान भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । जसमा मृत्यु हुने एक नेपालीको पहिचान भएको छ । उनी

अमेरिकामा नेपालीको दैलो-दैलोमा कर्मकाण्डको पुरै प्याकेज

न्युयोर्क- अमेरिकामा बसोबास गर्ने नेपालीलाई लक्षित गरी नेपाली संस्कारका कर्मकाण्डका लागि आवश्यक सामग्रीको प्याकेज बिक्री शुरु गरिएको छ । महिला उद्यमी सम्झना खनालले कर्मकाण्डको पुरै प्याकेज समेटिएको सिंगो बट्टा नै

साउथ अस्ट्रेलियामा कर्पोरेट कप सम्पन्न

एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन (एनका) र एनआरएनए साउथ अस्ट्रेलियाको सहकार्यमा कर्पोरेट कप आयोजना भएको छ। यहि मार्च २८ तारिक आईतबारको दिन एडीलेडको भिक्टोरिया पार्क ओभलमा बिहान ८ बजे देखी भएको

नेपाली भाकाले गुञ्जियो ढाका

ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा

सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

काठमाडौं-दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भएपनि कार्यान्वयनमा आएको छ । नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाका सामाजिक सुरक्षा

स्पेनको आलिकान्ते स्थित नेपाली समाजमा फुट

बेनिर्डम, आलिकान्ते- स्पेनको आलिकान्ते स्थित कोस्टाब्लाङका क्षेत्रमा बस्ने नेपालीहरुमा संस्था गठनको विषयमा विवाद बढेको छ । सन् २००९ देखि विभिन्न सामाजिक काम गर्दै आएको संस्थालाई परिवर्तन गरी एक पक्षले नयाँ

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु फुने

सउल – कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा

बाइडेनले जितेपछि अमेरिकामा नेपालीहरू खुशी: सम्बन्ध थप सुधार हुने

वाशिङ्गटन डिसी । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । यसरी खुशी मनाउने आप्रवासीमा नेपाली अमेरिकी पनि छन् । खासगरी अमेरिकामा रहेका नेपालीले स्वास्थ्य