पत्रपत्रिका Archives - Page 188 of 352 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

वडा कार्यालयमै निर्घात कुटीए जेठाजु र बुहारी

लुंगीले खुट्टा बाँधेर भुइँमा सुताइयो, एक युवकले लठ्ठीले कुटपिट गरे  महोत्तरी – अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् । सोनाम गाउँपालिका ७

‘देश सम्झेर खेल्नेछु’

काठमाडौं   । तीन वर्ष अघिसम्म पनि सन्दीप लामिछाने नेपाली क्रिकेटमा आइसकेका थिएनन्। भारतमा साथीभाइसँग रमाइलोका लागि क्रिकेट खेलेका उनी चितवनमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको एकेडेमीसम्म अभ्यासका लागि आइपुगेका

ठगी आरोपमा भारतीय नागरिकसहित दुई पक्राउ

नयाँ पत्रिका : काठमाडौं । बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्म्सबाट आएको भन्दै ठगी गर्ने भारतीय नागरिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ सिलगुडीस्थित जलपाइगुडीका २४ वर्षीय विजयठाकुर

सेलाएन ८८ केजी सुन तस्करीको मामिला, एसएसपी नै सकसमा !

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो परिमाणको ८८ किलो सुन बरामद गरेर चर्चामा आएका अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीमाथि सुन तस्करसँग मिलेको आरोप लागेको छ । ३३ किलो तस्करीको सुन

यसकारण घट्यो म्यानपावरविरुद्धको उजुरी

काठमाडौ – वैदेशिक रोजगार विभागले केही वर्षयता म्यानपावर कम्पनीविरुद्ध यजुरी दर्ता प्रक्रियामा नलागी मेलमिलापमै टुंग्याउन थालेका छन् । आजको नयाँ पत्रिकामा खबर छापिएको छ । विभागले मेलमिलाप गर्न जोड दिएका कारण उजुरीको

‘शून्य समय’ को प्रश्नमा तीन दिनभित्र जवाफ

अब संघीय संसद्को शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीले तीन दिनभित्र अनिवार्य रूपमा दिनुपर्ने भएको छ। सांसद्ले उठाएका प्रश्नमा विभागीय मन्त्री तथा मन्त्रालयले सभामुखमार्फत तीन दिनभित्र जवाफ दिनुपर्नेछ।

मन्त्रालय जाँदा खैनी-चुरोट बोकेर नजानुहोला !

निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको

शेखरले देउवालाई भने -पराजयको दोष तपाईँले नलिएर मोदीले लिन्छन त ?

कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको

कानुन बनाउँछौँ, लगानी गर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन् । लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण बनाउनुका साथै राम्रो सेवासुविधा

एकीकृत पार्टीमा १० तहका कमिटी यस्तो छ

एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विद्यानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरनामा सहमति

स्वतन्त्र नेपालको अपमान किन ?

संघीय संसद्ले युरोपेली युनियन (ईयू) को निर्वाचन पर्यवेक्षण प्रतिवेदनमाथि आपत्ति प्रकट गरेको छ । संघीय संसद्को सोमबारको बैठकमा सत्तापक्षका सांसदले प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए भने विपक्षी

राजधानीमा रक्सी पिउनु हुन्छ ? सावधान !

काठमाडौं,– के तपाईं राजधानी काठमाडौंका होटेलमा बसेर रक्सी पिउनुहुन्छ ? या सगुनको रुपमा घरेलु रक्सीको प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने सचेत हुनुहोस् । किनकी तपाईंले पिउने र सगुन ठान्ने रक्सी