कला/साहित्य Archives - Page 6 of 45 - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

अनुभूति : बा बनेपछि

-केशु खण्डलुक मगर म जन्मिनुभन्दा अघि नै बाले खाडीलाई आफ्नो कर्मभुमि बनाउनुभएको थियो। म आमाको गर्भभित्रै तातो राप सहिरहेको थिएँ, जब बा पानीसमेत तातो पिउनुपर्ने खाडीतिर पस्नुभएको थियो। दशैंको बेला

कविता: म ‘ब्लाकहोल’ हुँ

-तीर्थ निरौला म ‘ब्लाकहोल हुँ’ मेरो वरिपरी घुम्ने तिमी मेरै ‘ग्रभिटी’मा छौ । शुन्य आयातन÷नगन्य फैलावट अर्थात् खरवौं कणको एक अंश र खरवौं अंशको एक शुन्यकण । सृष्टिको एक क्यानभास

पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साधना सम्मान – २०७५ घोषणा

२०७५ सालका लागि पद्मश्री साहित्य पुरस्कार रमेश सायनलाई उनको कृति ‘छुटेका अनुहार’लाई प्रदान गरिने भएको छ। त्यस्तै पद्मश्री साधना सम्मान पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई प्रदान गरिने भएको

आत्महत्या गरेको मृतकले नर्कलोकबाट पठाएको पत्र

– रवीन्द्र समीर प्रिय आफन्तजन, त्यो बेला म चारैतिरबाट समस्याले घेरिएको र ती समस्याबाट बाहिर निस्किने छिद्र नदेखेको हुँदा मैले आत्महत्याको गलत बाटो रोजेकोमा अहिले मलाइ ठूलो पछुतो भएको छ

रणहारलाई मदन र काइँलालाई जगदम्बाश्री पुरस्कार

काठमाडौँ-  यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’लाई दिइने भएको छ। त्यस्तै, कवि वैरागी काइँलाले यस वर्षको जगदम्बाश्री पुरस्कार पाउने भएका छन्। मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यो

कविता: फेरि एक्लै

-हेमन यात्री घरको भित्तामा झुण्डिएको फ्रेममा बैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन् बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू आँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठन कलकल गरिरहेकै हुनेछ तर हुने छैन त्यहाँ सिर्फ एउटा

गजुरेल ज्योतिषका भविष्यवाणी

-मनोज गजुरेल हाम्रो भाग्य र भविष्य बताउनेहरूलाई नाम, दाम र सम्मान सोहोर्न भ्याइ–नभ्याई छ । भलै ती भविष्यवेत्ताहरूलाई आफ्ना बारेमा केही थाहा नहोस्, उनीहरू अरूको पूर्वजन्म र पुनर्जन्म पनि बताइदिन सक्छन्,

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३७)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ आत्मापम्येन सर्वत्र समं पश्यति योऽर्जुन।सुखं वा यदि वा दुःखं सयोगी परमो मतः।।३२।। अर्जुन उवाजयोऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन।एतस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम्।।३३।। आफ्नै तुल्य समस्त

यसरी मेरो दोस्रो न्वारान भयो

२०४६ सालको जन आन्दोलनपछि एउटा नाम चर्चित बन्यो, झलनाथ खनाल । नाथ भनेको त बुझियो तर यो ‘झल’को अर्थ अहिलेसम्म मैले बुझेको छैन । झलनाथको नाम नेपाली आकाशमा गुन्जायमान भएपछि

समाप्त भयो सेतेको वंश

यसको उत्तर मसँग भएन । कुनै घटना त्यसरी नै किन घट्छ ? यसको उत्तर के ? मेरो दिमाग हल्लिन थाल्यो । कोही कसैका लोग्नेस्वास्नी किन हुन्छन् ? किन मानिस त्यही

कविता: जीवन सपना

चाहे उच्च पदस्थ होस् जति ठुलो नेता तथा शासक पारोस कायल युद्धबाट उसले कब्जा गरोस् यो जग । रित्तो हात गए मरेपछि यतै छाडेर खाता, बही जन्मी मर्दछ जीव आयु

चिन्तन चौतारीको तेश्रो एपिसोडमा डा. रवीन्द्र समीर

काठमाडौं । टिम नेपोले आफ्नो टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को तेस्रो संस्करण पनि सफलतापुर्वक सम्पन्न गरेको छ । पहिलो र दोश्रो एपिसोडको सफलता पछि शनिवार किङ्स कलेज, बबरमहलमा ‘The