कला/साहित्य Archives - Page 23 of 45 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विदेशीने युवाकाे मार्मिक कहानी (गजल )

-गणेश खनाल सोचेजस्तो हुँदैन हर कसैको जिन्दगानी । आँसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।   सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी

रिडीमा माघे सङ्क्रान्ति मेला शुरु

गुल्मी (रासस) । विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा आजदेखि माघे सङ्क्रान्ति मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा

‘हो म चरित्रहिन केटी’

-सखी ओ हो धेरैपछि भेट भयो । कता छौँ तिमि आजभोली ? सरोजले नजिकै आएर सोध्यो । झण्डै सात वर्षपछि भेट भयो उसँग आज मेरो । १२ कक्षासम्म गाउँकै क्याम्पसमा

…अनि म नभेटी फर्किए !

-दीपक घिमिरे एकै छिन पोहोर सालका कुरा गरम ! एक्कासि काठमाडौँ जाने योजना बनेस् सबैभन्दा खुसी त त्यो कुरामा भएको थिए कि मैले उसलाई भेट्न पाउनेछु । लगभग एक वर्ष

सेक्सी बुढाहरू !

-समीर प्रकाश पाण्डे एउटा फरक अनुभव लिन पाइयो अस्ति । आफूलाई मस्त तरुनो केटा , हट एण्ड हेन्सम ठान्ने म जस्ता तोरी लाउरेको जीवन भन्दा मस्तको रमाइलो जिन्दगी त ती

स्वस्थानी सत्ता कथा !

-दीपक घिमिरे हे प्रचण्डेमुनि ! नेपाल राज्यमा ठुलै राजनैतिक सङ्कट उत्पन्न हुने अवस्था स्वर्गलोक बाट नियाली रहेका दैबहरुले ठुलै पूजाको आयोजना गर्न थाले । तहाँ उप्रान्त दैबहरुको जमघट हुन थालेपछि

बारुदको फुल !

बारूदको फूल ! आँखामा आक्रोश ! आवाजमा आहत ! त्यो कालो रात ! संघार नाघ्नु अघि खसम राजैले मुट्ठी कँस्दै भनेका थिए- ‘अब काला दिन सकिएर उज्याला दिन आउनेछन सखी

दिन नसकेको प्रेम पत्र

-हरि थापा राम्रो सँग पढ हैँ बाबु! ठुलो मान्छे बन्नु पर्छ। नत्र भने हजुर बा, र बा,जस्तै गोरु जोतेर,गोठालो गएरै जीवन धान्नु पर्छ सधैँ ठुला बडाको खुट्टा मोलेरै खानु पर्छ,जीवन

न दाइको लास देखे, न आमाको सास देखे

-कृष्ण के.सी. कमरेड ! तिमी देख्न सक्छौ ? थोरैआँट गरेर देख्नु पनि पर्छ हिजो पो दुश्मनका बन्दुक पड्किदा निस्किएको कालो तुवालोले तिम्रा आँखाहरुमा बादल लागेको थियो आज त त्यस्तो पक्कै

उनी !

-बल पुन पुस महिनाको चिसोमा नाईट बसको यात्रा गर्नु पर्ने हुनाले मोटों ज्याकेट लगाएकोछु। साथमा बुढ़ीले बुनेको लामो मफ़लर र टोपी ऑंखा मात्र देखिने गरी लगाएर तुलसीपुर चौकमा काठमाण्डू जाने

दीपक म त्यस्तो केटी चैँ हैन ल !(भाग दुई)

हरि थापा सामाजिक संञ्जाको प्रयोग कर्ता ह्वातै बढे सँगै  साथी बन्न चाहना इच्छुक छु कृपया साथी बनाईदिनुस् न दिदी भन्नेको एक जमात पनि दिन प्रतिदिन बढ्दै गएको छ। म हजुरको

विद्रोह पछिको प्राप्ति

-कृष्ण के.सी. आज पनि ऊ त्यसै गरी आएर गई । जसरी हिजो पनि आएकी थिई l ऊ आउनुको कारण हामी दुवैले बुझेका थियौ त्यसैले सम्वाद गर्नुको कुनै औचित्य ठानेनौ ।