अष्ट्रेलिया Archives - Page 4 of 17 - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सिड्नीमा ३० भिषण वर्षा: यातायात ठप्प, जनजीवन अस्तव्यस्त

बीबीसी- अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ। हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका

अस्ट्रेलियामा पनि भटाभट भेटिन थाले कोरोना सङ्क्रमित

सिड्नी- अष्ट्रेलियाको क्विन्सल्याण्डमा अर्को व्यक्तिमा पनि नोभेल कोरोना भाइरस संक्रमण भेटिएको छ । गोल्ड कोस्टमा चिनियाँ पयर्टक समूहका अर्को एक सदस्यमा पनि भाइरसको संक्रमण देखिएको हो । पछिल्लो पटक भेटिएको

एनका अन्डर १० टिमको निर्माण ,सेन्ट्रल जुनियर एशोसीयसन प्रतियोगितामा खेल्दै

जुनियर र मास्टर ब्लास्टरको सफलता पछि एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले एनका अन्डर १० टिमको निर्माण गरेको छ। एनका जेम्स नाम दिएको बालबालिकाहरुको टिमले जुनियर लेभल-१ को खेल खल्नेछ। पहिलो पल्ट

अस्ट्रेलियाको निर्वाचनमा नेपाली युवाले दिए उम्मेदवारी

अस्ट्रेलिया– अस्ट्रेलियाको स्थानीय तहको निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् । आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि ति युवाले आफ्नो उम्मेदवारी दिएको बताइएको छ । दुई छोरी र

अष्ट्रेलियामा विमान दुर्घटना: तीनको मृत्यु

एजेन्सी- अष्ट्रेलियामा डढेला नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भयो । उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो ।

अस्ट्रेलियामा भिषण आँधी र चट्याङ: कैयौं घाइते, जनजीवन कस्टकर

अस्ट्रेलिया- अस्ट्रेलियामा भिषण पानी र हुरी बतासले आतंक मच्चाएको छ। डढेलोले थालिएको अस्ट्रेलियामा फेरी आँधीले तहसनहस बनाएको छ। दक्षिणी- पूर्वी न्यू साउथ वेल्स र एसिटीमा हुरी बताससहित ठुलो आकारमा असिनापानी

अस्ट्रेलियामा मुख्य बाटो बन्द, लाईन काटियो: आँधी आउनसक्ने चेतावनी

बीबीसी- भिक्टोरीयाको पूर्वीय क्षेत्रमा धेरै पानी परेको कारण बाढीको संकेत देखिएको अधिकारीहरुले बताएका छन् । भिक्टोरीया, न्यु साउथ वेल्स र क्वीनसल्याण्ड क्षेत्रका झाडीमा आगो लागेको थियो । त्यस क्षेत्रमा पानीले

अस्ट्रेलिया: डढेलो लागेकै क्षेत्रमा फेरि प्रकृतिले पानी बर्सायो

अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ। ३ महिनादेखि अस्ट्रेलिया खतरनाक डढेलोको आहालमा तड्पिएको छ । आगलागी भएकै ठाउँमा वर्षा भएपछि निकै खुसीका साथ् सर्वसाधारणले सामाजिक सञ्जालमा प्रतिक्रिया

नासा भन्छ: अस्ट्रेलियाको डढेलो विश्वकै लागि खतरा

काठमाडौं- तीन महीना देखि नियन्त्रणमा आउन नसकेको अष्ट्रेलियाको डढेलोको धुवाँले पृथ्वी एक फन्को घुमाउने नासाले जनाएको छ । पृथ्वी एक फन्को घुमाएर फेरि अष्ट्रेलिया नै पुग्ने पनि नासाले जनाएको छ

अस्ट्रेलिया डढेलोको कथा: पक्राउ परेका एक युवा र आगलागीको रहस्य

एजेन्सी- पृथ्वीको दक्षिणी गोलार्द्धमा पर्ने अस्ट्रेलियाका जंगलहरूमा आगलागी भइरहने खबरहरू खासै नौला होइनन् । अस्ट्रेलियामा यतिवेला गर्मीयाम चलिरहेको छ । घना जंगल भएको त्यो भूगोल गर्मीयाममा साना–ठूला आगालागीका घटनाबाट आक्रान्त

अष्ट्रेलियामा आगोलागीबाट २१ सय घर जले, २७ को मृत्यु

एजेन्सी – लामो समय देखि लागेको आगलागीले अष्ट्रेलियामा मर्नेको संख्या २७ पुगेको छ । प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा आगलागीबाट मर्नेको संख्या २७ पुगेको जानकारी दिएका

अस्ट्रेलियामा पानीको हाहाकार, १० हजार ऊँटलाई गोली हानेर मार्ने

काठमाडौं- पछिल्लो समय अस्ट्रेलिया लामो समयको डढेलोको कारण समस्यामा छ । डढेलो कैकारण कैयौँ मानिसको ज्यान गएको छ भने ५० करोड भन्दा बढी जङ्गली जनावरको मृत्यु भएको छ । अस्ट्रेलियामा