बिरालोले गर्यो रुसले जित्ने भविष्यवाणी (भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

बिरालोले गर्यो रुसले जित्ने भविष्यवाणी (भिडियो सहित)



एकिलिज नामक बिरालोले विश्वकपको उद्घाटन खेल अायोजक रुसले जित्ने भविष्यवाणी गरेको छ। उद्घाटन खेलमा अाज राति पौने ९ बजे रुस र साउदी अरेबिया भिड्दैछन।