सीए नेवि संघ भारतद्वारा राजदुतावास मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर हस्तान्तरण ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सीए नेवि संघ भारतद्वारा राजदुतावास मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर हस्तान्तरण !



सीए नेपाल विद्यार्थी संघ भारतद्वारा विभिन्न माग राख्दै  नेपाली राजदुतावास नयाँ दिल्ली मार्फत प्रधनमन्त्रीलाई संकलित हस्ताक्षर बुधवार दुतावासमा बुझाएका छन् । देश  भर नेपाल विद्यार्थी संघले बिभिन्न माग  राख्दै हस्ताक्षर  संकलन कार्यक्रम गरि रहेको छ   भने   सोहि अवसरमा   भारतमा पनि संकलन    गरिएको हो ।

यस्तो छ विज्ञप्ति