बुटवलमा बृहत् र्‍याली (फोटो कथा) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बुटवलमा बृहत् र्‍याली (फोटो कथा)



आचार्य प्रदिप /बुटवल 

नेपाली फौजले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा आज बुटवलमा बृहत् र्यालीको आयोजना सहित तत्कालिन युद्धको नेतृत्व गरेका कर्णेल उजीर सिंहको शालीकमा माल्यापण र नेपाली सेनाबाट बिशेष तोपको सलामी दिएर बिजय उत्सव मनाइएको छ  ।

 

र्याली बुटवल उपमहानगरपालिकाबाट शुरु भैइ अमरपथ नेपालगन्ज रोड हुँदै जितगढी सम्म पुगेको थियो ।र्यालीमा ६० सस्थाका ब्याक्तिहरु ब्यानर सहित उपस्थित थिए ।