लुम्बिनीमा बर्ग (A) को लाइसेन्स फारम खुल्यो ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लुम्बिनीमा बर्ग (A) को लाइसेन्स फारम खुल्यो !



बुटवल ! यातायात व्यबस्था कार्यलय सवारी चालक अनुमती पत्र बुटवल लुम्बिनीले बर्ग (A) मोटरसाइकलको Online फारम भर्ने सम्वन्धी सुचना प्रकाशित गरेको छ !

सूचना अनुसार माघ ७ गतेदेखि प्रत्येक हप्ताको आइतबार र सोमबार यातायात व्यबस्था कार्यलय सवारी चालक अनुमती पत्र बुटवल लुम्बिनीमा मोटरसाइकल (बर्ग A) को लागी लाइसेन्सको Online फारम भर्न सकिने छ !

प्राप्त भएको जानकारी अनुसार आवेदन भरेको भोली पल्ट फोटो खिच्ने, मेडिकल गर्ने, फोटो खिचेको भोली पल्ट लिखित परिक्षा हुने र लिखित परीक्षा को परीक्षाफल प्रकाशन भएको भोलिपल्ट देबिनगर ट्रायल सेन्टरमा प्रयोगात्मक परीक्षा हुनेछ ! लामो समय सम्म लाइसेन्स नखुले पछि सर्वसाधारण समस्यामा परेका थिए ! सूचना हेर्नुहोस !!