माउण्ट स्टार नकआउट फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरु हुदै - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

माउण्ट स्टार नकआउट फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरु हुदै



बुटवल : बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलमा आज देखि सेमिफाइनलका खेलहरु हुदैछन् ।
आजको पहिलो सेमिफाइनल खेल नारायणगढ फुटवल क्लव चितवन र भैरव स्पोटर््स क्लव नवलपरासी बिच हुदैछ ।
यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको थियो ।
जनज्योती क्लव डिङ्गरनगरलाई ३–१ गोल अन्तरले हराउदै राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको हो । हिजको जितसँगै राधाकृष्ण फुटवल क्लव सेमिफाइनलमा प्रवेब गरेको खेल संयोजक बिनोद गौतमले जानकारी दिए।