माउण्ट स्टार नकआउट फुटबलमा आजदेखि सेमिफाइनलका खेलहरु हुदै

November 8, 2017
2 Views

बुटवल : बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबलमा आज देखि सेमिफाइनलका खेलहरु हुदैछन् ।
आजको पहिलो सेमिफाइनल खेल नारायणगढ फुटवल क्लव चितवन र भैरव स्पोटर््स क्लव नवलपरासी बिच हुदैछ ।
यस अघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको थियो ।
जनज्योती क्लव डिङ्गरनगरलाई ३–१ गोल अन्तरले हराउदै राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको हो । हिजको जितसँगै राधाकृष्ण फुटवल क्लव सेमिफाइनलमा प्रवेब गरेको खेल संयोजक बिनोद गौतमले जानकारी दिए।

Facebook Comments

You may be interested

अर्को प्रस्तुति लिएर आउँदै बहुप्रतिभाशाली व्यक्तित्व नवीन, फिल्मी जगतमा सुरुभयो चर्चा
मनोरञ्जन
0 shares3 views
मनोरञ्जन
0 shares3 views

अर्को प्रस्तुति लिएर आउँदै बहुप्रतिभाशाली व्यक्तित्व नवीन, फिल्मी जगतमा सुरुभयो चर्चा

विशाल पाण्डेय - २०७४, २ पुष १४:५३

काठमाडौं ।। सर्लाही जिल्लाको हरिउन नगरपालिकामा जन्म लिनु भएका बहुप्रतिभाशाली व्यक्तित्व नवीन न्यौपानेले आफ्ना शुभचिन्तकहरु माझ एउटा अर्को कोशेली पस्कदै…

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न
समाचार
0 shares9 views
समाचार
0 shares9 views

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न

himal post - २०७४, २ पुष १३:२७

ओम प्रकाश बानियाँ दोहा, कतार गैह्र आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषदले आफ्नो १५ औँ स्थापना दिवस धुमधामका साथ मनाएको…

दारी ग्याङ महेन्द्रनगरको चौथो भेला सम्पन्न
समाचार
0 shares17 views
समाचार
0 shares17 views

दारी ग्याङ महेन्द्रनगरको चौथो भेला सम्पन्न

himal post - २०७४, २ पुष १३:२०

ओम प्रकाश बानियाँ महेन्द्रनगर कंचनपुर- दारी ग्याङको चौथो विशेष बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गंगाराम भट्टको अध्यक्षता…