यो हो संसारकै सबै भन्दा महँगो पानी : कति पर्छ एक बोतलको

September 23, 2017
2 Views

 

एजेन्सी आश्विन ७, 
हामिले पसलमा किनेर पिउने पानीको मुल्य २० देखि २५ रुपैयाँसम्म पर्न सक्छ । पानी सर्वत्र रुपमा पाईने तरल पदार्थ हो। हाम्रो संसारको ४ भागमा ३ भाग पानीले ढाकिएको छ । यतिसम्म हुँदापनि पानीको अभाब भईरहेको सुन्न र देख्न पाउछौ । तर, अमेरिकाको एक ब्रान्डको पानी करौड़ो महंगोमा बिक्ने गर्छ ।

सबैभन्दा महँगो पानी अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘बेवर्ली हिल्स्’मा बन्ने गर्दछ । ‘यस कम्पनिले एक बोत्तलको पानीको मुल्य एकलाख अमेरिकी डलर (करिव एक करोड चार लाख रुपेयाँ) तोकेको छ, जुन सर्वसाधारण मानिसले किनेर पिउन सक्दैनन् ।

‘बेवर्ली हिल्स्–९०एच२०’ नाम राखिएको यस पानीको मुल्य बोतलका कारण महँगो भएको हो । यस पानीको बोत्तलमा १४ क्यारेट्सको ६०० ओटा हिरा तथा २५० ओटा ब्ल्याक डाइमन्डलाई कालिगढले आकर्षक ढंगले ‘डिजाइन’ गरेकोले नै यस पानीलाई महँगो परेको हो । त्यस्तै, पानीको बोतलको बिर्को २४ क्यारेट्सको सुनले बनेको छ भने बोतललाई चारओटा क्रिस्टलको बालाले घेरेको छ ।

Facebook Comments

You may be interested

चुनाब हरेर के भो र ?जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल
राजनीति
0 shares3 views
राजनीति
0 shares3 views

चुनाब हरेर के भो र ?जिल्लाको विकास र समृद्धिमा लागिरहन्छु :पौडेल

himal post - २०७४, २ पुष १७:४०

दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावमा पराजय भोगे पनि आफू जिल्लाको विकास र समृद्धिमा लागिरहने बताएका छन्। गृहजिल्ला…

अर्को प्रस्तुति लिएर आउँदै बहुप्रतिभाशाली व्यक्तित्व नवीन, फिल्मी जगतमा सुरुभयो चर्चा
मनोरञ्जन
0 shares3 views
मनोरञ्जन
0 shares3 views

अर्को प्रस्तुति लिएर आउँदै बहुप्रतिभाशाली व्यक्तित्व नवीन, फिल्मी जगतमा सुरुभयो चर्चा

विशाल पाण्डेय - २०७४, २ पुष १४:५३

काठमाडौं ।। सर्लाही जिल्लाको हरिउन नगरपालिकामा जन्म लिनु भएका बहुप्रतिभाशाली व्यक्तित्व नवीन न्यौपानेले आफ्ना शुभचिन्तकहरु माझ एउटा अर्को कोशेली पस्कदै…

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न
समाचार
0 shares9 views
समाचार
0 shares9 views

एनआरएनए कतारको १५ औँ स्थापना दिवस सम्पन्न

himal post - २०७४, २ पुष १३:२७

ओम प्रकाश बानियाँ दोहा, कतार गैह्र आवसीय नेपाली सङ्घ रास्टिय समन्वय परिषदले आफ्नो १५ औँ स्थापना दिवस धुमधामका साथ मनाएको…