२०७५ असार ९, शनिबार

ब्लु फिल्म हेर्दा हेर्दै ३० वर्षयी युवकले काटे आफ्नै यौनांग

June 10, 2018
132 Views
Spread the love
  • 86
    Shares

थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ ।

३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए ।

समाचार अनुसार ती युवक घरमा एक्लै रहेको बेला ब्लु फिल्म हेरिरहेका थिए । ब्लुफिल्म हेरिरहँदा उनी यतिधेरै उत्तेजित भए की आफ्नो गुप्तांग नै काटे ।

लिंग काटेसँगै निकै धेरै रगत बग्यो र उनी जमिनमा लड्न पुग्ने । धन्न जसोतसो उनले इमरजेन्सी नम्बरमा फोन गर्न सके ।

उद्धारकर्मीहरुले उनलाई घरमै प्राथमिक उपचार गरेपछि तत्कलै अस्पताल पर्याए । अस्पतालमा उपचार भइरहँदा पनि उनले एउटै कुरा दोहोराइरहेका थिए- मैले पोर्न भिडियो हेरिरहेको थिएँ ।

अहिले उनको अवस्था स्थिर रहेको र विस्तारै उनको अवस्था सुधार भैरहेको डाक्टरहरुको भनाइ छ ।

प्रहरीका अनुसार ती युवकमाथि कुनै कानूनी कारवाही चाहिँ हुनेछैन । किनकि उनले अरु कसैलाई हानी पर्याएका छैनन् र आफैंमाथि धावा बोलेका हुन् ।

युवकको नाम गाेप्य राखिएकाे छ ।

एजेन्सी

Facebook Comments
  • 86
    Shares

You may be interested

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १
खेलकुद
0 shares9 views
खेलकुद
0 shares9 views

विश्वकप: १८ मिनेटमै ३ गोल, बेल्जियम २- ट्युनिसिया १

himal post - २०७५, ९ असार १८:१७

विश्वकप फुटवलमा अहिले भैरहेको ट्युनिसिया र बेल्जियमको खेलमा सुरुको १८ मिनेटमै तीन गोल भएको छ । समूह जी को यो…

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
समाचार
0 shares13 views
समाचार
0 shares13 views

शिक्षक महासंघ बर्दगोरियाले १७ बुदे माग सहित स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र

विशाल पाण्डेय - २०७५, ९ असार १८:१०

गोविन्द बीसी / बौनिया,कैलाली । नेपाली शिक्षकहरुको पेसागत साझा संगठन नेपाल शिक्षक महासंघ बर्दगोरियाले ज्ञापनपत्र बुझाएको छ । विभिन्न १७…

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी
समाचार
0 shares11 views
समाचार
0 shares11 views

जोशिपुर गाउपालिकालाई कृषिबाट नमुना बनाउछु : अध्यक्ष चौधरी

विशाल पाण्डेय - २०७५, ९ असार १७:३९

मंगल बास्कोटे / लम्की ,कैलाली । नेपाल कृषि प्रदान देश भन्ने कुरालाई एउटा भनाईमा मात्र सिमित नगरि प्रभाणीत गरेर देखाउने…