बिष्णु खत्रीको लय शब्दमा रामचन्द्र चन्दको नयाँ लोक गीत अध्याँरो बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिष्णु खत्रीको लय शब्दमा रामचन्द्र चन्दको नयाँ लोक गीत अध्याँरो बजारमा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे ।

नेपाली लोक तथा दोहोरि क्षेत्रमा दर्शक स्रोताको रोजाहि पर्ने गायक तथा सर्जक विष्णु खत्रीको लय /शब्दमा उस्तै मिठास स्वरका धनि अाधुनिक बिधामा पनि निकै चर्चित गायक रामचन्द्र चन्दको स्वरमा रहेको एकल लोक गीत अध्याँरो हालै सार्वजनिक भएको छ ।

नायिका तथा मोडल सारिका केसी , दिलिप उपाध्याय र ज्ञानदीप सुवेदीको अभिनय रहेको गीतको भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छिन् ।

गुरु अामा फिमिम्स्को ब्यानरमा निर्माण भएको भिडियोलाई सुरेश श्रेष्ठको छायांकनमा प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शैली क्रियशनले बजारमा ल्याएको छ ।

भिडियो हेर्नुहोस :