विश्वास नेपाल र मैना रेश्मी मगरको स्वरमा पञ्चेबाजा गीत 'निष्ठुरी'सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वास नेपाल र मैना रेश्मी मगरको स्वरमा पञ्चेबाजा गीत ‘निष्ठुरी’सार्वजनिक (भिडियो सहित)



काठमाडौँ ।बजारमा नयाँ गीत आउने क्रम जारी नै छ तेस्तै पञ्चेबाजामा आधारीत नयाँ लोकदोहोरी गीत निष्ठुरी बजारमा आएको छ ।

गायीका मैना रेश्मी मगरको गीत निष्ठुरी केही दिन अगाडी मात्र बजारमा आएको हो । छोटो समयमा नै जुन गीत श्रोता दर्शकको मन जित्न सफल भएको छ । यो गीतमा बिश्वास नेपाल र मैना रश्मी मगरको स्वर सुन्न सकिन्छ भने यो गीतको लय गायक बिश्वास नेपालको नै रहेको छ । त्यस्तै शब्द भने राजेश नेपाल र शृजना रश्मिको रहेको छ ।

Maina Reshmi Magar Presents :- New Nepali panche baja video 2018
Song:- Nisthuri
Vocal:- Maina Reshmi Magar & Bishwas Nepal
Lyrics:- Rajesh Nepal & Shrijana Reshmi
Music:- Bishwas Nepal
Audio/video:- Maina Reshmi Magar
Director:- Prakash Bhatta
Cinematographer:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
Artists:- Minuj Rana, Shirjana Reshmi & Anu
Post Production:- Sai Vision Pvt. Ltd. 014102684