विना मगर खानेपानी मन्त्री ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विना मगर खानेपानी मन्त्री !



माओवादी केन्द्रले बिना मगरलाई खानेपानी मन्त्रालयमा सिफरिस गरेको छ ।

कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना माओवादी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् ।  उनी खानेपानी मन्त्री बन्ने भएकी छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् ।