प्रकाश पत्नी बिनाले चुनाबी सभामा सम्बोधन गर्दा यस्तो भनेपछि सभानै भाबुक भयो ! हेर्नुहोस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रकाश पत्नी बिनाले चुनाबी सभामा सम्बोधन गर्दा यस्तो भनेपछि सभानै भाबुक भयो ! हेर्नुहोस



मंसिर १२,काठमाडौं ।

कञ्चनपुर क्षेत्र नं. १ की उम्मदवार विना मगर यति बेला चुनावी प्रचार प्रसारमा व्यस्त छिन् ।

पति प्रकाश दाहालको निधनपछि विछिप्त बनेकी विना यतिबेला प्काशको इच्छा पूरा गर्न दिन रात नभनी लागिरहेकी छन् ।

कञ्चनपुरमा सोमबार भएको चुनावी सभामा बोल्दै विनाले आफूलाई यस क्षेत्रबाट जिताउन आग्रह गरेकी छन् । कार्यक्रममा बोल्दै उनले भनिन्, ‘म सकिनसकी पनी तपाँईहरूको माया र समर्थनको सम्मानका लागी उपस्थित भएको छु । म बिजयी भएपछी यो क्षेत्रको विकासका लागि फेरी तपाँई जनसमुदायहरू संगै वसेर सल्लाह गरेरै विकास निर्माणका काम गर्नेछु संगै तपाँइहरूको दुख सुखमा हातेमालो गर्ने नै छु । ’

वाम गठबन्धनबाट उम्मेदवार बनेकी विना माओवादी केन्द्रकी नेतासमेत हुन् । उनी उम्मेदवार भएर भोट माग्न हिँडे पनि उनमा पति वियोगको पीडा भने छर्लङ्ग देख्न सकिन्थ्यो ।