विमान दुर्घटनामा दिवंगत प्रति देहरादुनमा क्यान्डल  मार्च - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

विमान दुर्घटनामा दिवंगत प्रति देहरादुनमा क्यान्डल  मार्च



देह्रदुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालमा यूएस -बङ्गला विमानको खबरले देश शोकाकूलमा छ। बङ्गलादेशको राजधानी टाकाबाट ६७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ७९ जना सवार थिए।त्यसमध्ये ३३ जना नेपाली थिए। ती मध्य पनि १९  जना एमबिबिएस पढाई सकेर NMC licence परीक्षा दिनकालागि नेपाल फार्किदै थिए ।उक्त  घटनाले मृतकका परिवारका आँसु र पिडाको अनुमान लगाउन सकिन्छ ।तिनका दुःख हामी कुनै प्रकारले कम गर्न सक्दैनौँ ।यस घटनाले नेपाल बाहिर रहेकोका सम्पूर्ण विद्यार्थी तथा परिवारलाई पनि भयमय अवस्थामा बनायको छ ।

देश र देश बाहिरका सबै विद्यार्थी समावेदना  प्रकट गरिरहँदा देह्रदुनमा रहेका साइ ईन्स्टिच्यु कलेजका विद्यार्थीले पनि फल्गुण २९गते  क्यान्डल  मार्च गरेका थिए। कलेज पारिसारबाट सुरुभएर गान्धी पार्कमा मौनधारणबाट सकियको थियोे ।