बिमलेन्द्रलाई हराउने दौडमा महतो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिमलेन्द्रलाई हराउने दौडमा महतो



धनुषा– 

धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्।

उम्मेदवारी दर्ता देखिनै चर्चामा रहेका सो निर्वाचन क्षेत्रमा महतोले १५ हजार ३ सय ५९ मत ल्याएका छन् ।

कांग्रेसका विमलेन्द्र निधिले १३ हजार ४ सय ५ मत सहित महतोलाई पछ्याइरहेका छन् ।