मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटनामा परी आइतबार एक जनाको मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी अनुसार मृत्यु हुने जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल हुन् । त्यस्तै दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते भएका छन् । उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको छ।

पूर्व–पश्चिम राजमार्गमा रोकी राखेको स १ त ४४९३ नं को ट्र्याक्टरमा कटेल सवार अनटेस्ट लेखिएको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको कारण दुर्घटना भएको थियो ।