भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार

January 12, 2018
2 Views
Spread the love
  • 3
    Shares

हरी महर

भारतको कर्नाटाका राज्यको बेँगलोर जे पी नगरमा कार्यरत एक नेपाली युवक माथी सँगै काम गर्ने भारतीय नागरिक बिहार निवासी भोला पाण्डेद्वारा   बागेश्वर न पा ५  चूल्ला डडेल्धुरा २२ बर्षका अनिल बि क माथि मदिराको नशामा चक्कुले  हमला गरेका छन।

अपराधी भोाला पाण्डेलाई होटल मालिक ले नै छोपेर पुलिसलाई बुझायको छ भने घाइतेलाई बेँगलोर स्थित एक निजि हस्पिटलमा उपचार भैरहेको छ।

घाइतेको अपरेसन सफल भएको माधब भण्डारीले जानाकारी दिएका छन्  । उक्त घटनालाई मूल प्रवाह दक्षिण नगर समिति बेङलोर शेर शिङ बि क, कृष्ण बि क , सेर ब बिकको बिशेष पहलमा छानबिन भैरहेको छ।

घाइते अनिल बिक आफ्नो नोकरी सकेर आराम गरि रहेका थिए उनले होटेलमा लामो समय देखि काम गर्दै आएको बताईएको छ ।

Facebook Comments
  • 3
    Shares

You may be interested

बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन
अर्थ/व्यवसाय
0 shares2 views
अर्थ/व्यवसाय
0 shares2 views

बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन

Pradeep Acharya - २०७४, २८ पुष १३:०८

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुँरो बन्दै गएको छ । उद्योगको विस्तार संगै जग्गा प्रयाप्त नहुँदा औद्योगिक…

घरगोठ जल्दा रु दश लाखको क्षति
समाचार
0 shares1 views
समाचार
0 shares1 views

घरगोठ जल्दा रु दश लाखको क्षति

Pradeep Acharya - २०७४, २८ पुष १३:०१

कपिलवस्तु । यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ ।…

नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्ने
समाचार
0 shares2 views
समाचार
0 shares2 views

नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाँध र तटबन्ध भत्काउनुपर्ने

himal post - २०७४, २८ पुष १२:५७

भक्तपुर, रासस । नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष…