भारतको दिल्लीमा भूकम्पको झट्का ..... - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतको दिल्लीमा भूकम्पको झट्का …..



नयाँ दिल्ली, मंसिर २० 

भारतको राजधानी नयाँ दिल्ली र एनसीआरमा  बुधवार करिब ८ :५०  बजे  भूकम्पको झटका महसुस गरिएको छ ।

रिपोर्टका अनुसार, उत्तराखण्डलाई केन्द्रविन्दु बनाएको बताईएको छ । भूकम्पको झट्का भने भारतको उत्तराखण्ड, चम्पावत, देहरादून, रुद्रप्रयाग, पितृरागढ़, बराजेश्वर र चाम्ली जिल्लाहरुमा परेको छ   ।

कुनै पनि भौतिक र मानवीय क्षति भने भएको छैन ।