भारतको भोपालमा नेपाली समुदायको महाशिवरात्रि (फोटो कथा)
हिन्दु धर्मावलम्बिहरुको महान् पर्व महाशिवरात्रि विशेष उल्लासकासाथ मुलुकभर मङ्गलवार मनाइएको छ । यद्यपि भारतका विभिन्न राज्यमा भने बुधवार महाशिवरात्रि मनाइएको छ ।
मध्य प्रदेश राज्यको भोपालस्थित प्रसिद्ध पशुपतिनाथ मन्दिरमा आराध्यदेव शिवको पूजा अर्चना गरी महाशिवरात्रि पर्व मनाइयो । महाशिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा मेलाको समेत आयोजना गरिएको थियो । पशुपतिनाथ मन्दिरमा मेला भर्न राज्यबाट नेपाली समुदायको साथसाथै भारतीय श्रद्धालुहरू समेत पुगेका थिए ।
नेपाली मन्दिरका नामले समेत प्रसिद्ध पशुपतिनाथ मन्दिर मा गरिएको कार्यक्रममा विशेषरुपमा भाजपाका विनय तिवार , राष्ट्रिय काँग्रेसका महेश मालवीय र युवा नेता संदीप रानाको उपस्थिति रहेको थियो ।
You may be interested

ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा !
himal post - २०७५, ७ बैशाख १६:३९काठमाडौं । नेकपा एमाले अध्यक्षका एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको वार्ता पनि निष्कर्षमा…

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री
himal post - २०७५, ७ बैशाख १६:२७आचार्य प्रदीप/बुटवल, प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बुटवलको जितगढि पर्यटक भित्राउने राम्रो माध्यम भएको बताएका छन् । उनले…

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!
himal post - २०७५, ७ बैशाख १६:२४काठमाडौं- स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्पनीले वीरेन्द्र बियर…