भाग्य यस्तै रुनु छ लेखेको ..(भिडियो सहित)

November 25, 2017
3 Views

हिमाल पोस्ट /मंसिर ९ 

दीक्षान्त मुभिज कृयसन प्रा लिको प्रस्तुतिमा डबल बयक  क्षेत्रीको   पहिलो मार्मिक लोक तथा दोहोरी गीत ” भाग्य यस्तै रुनुछ लेखेको” सार्वजनिक भएको छ । जसमा लय शब्द डबल बयक क्षेत्री र रोशन भट्टराई, स्वर डबल बयक क्षेत्री र इन्दिरा गैरे,अभिनय चर्चित मोडल बिमल अधिकारी र इन्दिरा गैरेको रहेको छ।

अरुन कुमार सुनारको छायाङ्कनमा निर्माण गरिएको उक्त भिडियोलाई खुमबहादुर सुनारले निर्देशन गरेका छन् भने बजार व्यवस्थापन दिपकराज भट्टराईले गरेका छन् ।

Facebook Comments

You may be interested

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार
पत्रपत्रिका
0 shares5 views
पत्रपत्रिका
0 shares5 views

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

himal post - २०७४, २९ मंसिर ०८:०२

वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्।…

नेपाली सेनाले पायो राष्ट्रसंघीय पदक
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

नेपाली सेनाले पायो राष्ट्रसंघीय पदक

himal post - २०७४, २९ मंसिर ०७:५९

राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदक प्रदान गरेको छ । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट…

राष्ट्रपति अलमलमा: कानुनविदबीच कुरा बाझियो
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

राष्ट्रपति अलमलमा: कानुनविदबीच कुरा बाझियो

himal post - २०७४, २९ मंसिर ०७:५७

राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले…