भाग्य यस्तै रुनु छ लेखेको ..(भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भाग्य यस्तै रुनु छ लेखेको ..(भिडियो सहित)



हिमाल पोस्ट /मंसिर ९ 

दीक्षान्त मुभिज कृयसन प्रा लिको प्रस्तुतिमा डबल बयक  क्षेत्रीको   पहिलो मार्मिक लोक तथा दोहोरी गीत ” भाग्य यस्तै रुनुछ लेखेको” सार्वजनिक भएको छ । जसमा लय शब्द डबल बयक क्षेत्री र रोशन भट्टराई, स्वर डबल बयक क्षेत्री र इन्दिरा गैरे,अभिनय चर्चित मोडल बिमल अधिकारी र इन्दिरा गैरेको रहेको छ।

अरुन कुमार सुनारको छायाङ्कनमा निर्माण गरिएको उक्त भिडियोलाई खुमबहादुर सुनारले निर्देशन गरेका छन् भने बजार व्यवस्थापन दिपकराज भट्टराईले गरेका छन् ।