भैरहवामा महालक्ष्मी रात्री जागरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भैरहवामा महालक्ष्मी रात्री जागरण



भैरहवा : हिन्दुहरुको महान पर्व दिपावलीको अवसरमा भैरहवामा विशाल महालक्ष्मी रात्री जागरण सम्पन्न भएको छ ।

श्री दुर्गा मन्दिर किर्तन मण्डली सिद्यार्थ नगरपालिका–४ सुगमिल, रुपन्देहीको आयोजनामा उक्त जागरण कार्यक्रम भएको हो । धर्म संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले जागरणको आयोजना गरिएको मण्डलीका महासचिव लक्ष्मण प्रसाद गुप्ताले बताए ।

कार्यक्रममा महालक्ष्मी रात्री जागरणमा समय दिइ सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो तथा प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।