बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

October 24, 2017
2 Views

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले पाँचवर्षीय अवधिको बचतपत्र यही कात्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो । आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले उल्लेख गरेको छ । बैंकले ब्याज भने प्रत्येक छ महिनामा र सावा २०७९ साल मंसिर ६ गते भुक्तानी गर्नेछ ।

बचतपत्र खरिद गर्न चाहने नेपालीले कम्तीमा रु १० हजार बराबरको आवेदन दिनुपर्छ । बैंकले रु दुई अर्बको बचतपत्र निष्काशन गर्न लागेको हो ।रासस

Facebook Comments

You may be interested

एमाले–माओवादी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली  : पोखरेल
समाचार
0 shares4 views
समाचार
0 shares4 views

एमाले–माओवादी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली : पोखरेल

himal post - २०७४, २९ मंसिर २३:२९

काठमाण्डु, २९ मङ्सिर– एमाले महासचिव ईश्वर पोखरेलले बाम एमाले–माओवादी एकतापछि पनि पार्टी अध्यक्ष केपी ओली नै हुने बताएका छन् ।…

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)
मनोरञ्जन
0 shares7 views
मनोरञ्जन
0 shares7 views

जिन्दगीमा दुई कुराले ठग्यो भन्छन बैकुण्ठ र पूर्णकला ! आखिर के रैछ ?(भिडियो सहित)

himal post - २०७४, २९ मंसिर १९:०४

नेपाली लोक सांगीतिक क्षेत्रका बहुप्रतिभावान श्रष्टा तथा गायक बैकुण्ठ महत र पछिल्लो समयमा आधुनिक शैलीमा लोक दोहोरी गाउन खप्पिस गायिक…

ओली -प्रचण्ड वार्ता :अध्यक्ष वा प्रधानमन्त्री  एक नछाड्ने प्रचण्डको अडान
राजनीति
0 shares187 views
राजनीति
0 shares187 views

ओली -प्रचण्ड वार्ता :अध्यक्ष वा प्रधानमन्त्री एक नछाड्ने प्रचण्डको अडान

himal post - २०७४, २९ मंसिर १८:३१

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूहरुबीच भएको पूर्व सहमति अनुसार…