बामदेवको पुस्तक विमोचनः प्रमुख वक्ता प्रचण्ड र रामचन्द्र पाैडेल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बामदेवको पुस्तक विमोचनः प्रमुख वक्ता प्रचण्ड र रामचन्द्र पाैडेल



काठमाडाैं ।

 नेकपा एमालेका उपाध्यक्ष बामदेव गाैतमकाे पुस्तक अाज विमोचन हुँदैछ । अाज दिउँसो १ बजे ‘नेपाल नवनिर्माण महाअभियान’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा अोली, नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडल मूख्य वक्ताहरू रहेका छन् ।

राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तक विमोचन गर्ने बताइएको छ ।