ठुलो बजेटको चलचित्र 'बागमती' युट्युबमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ठुलो बजेटको चलचित्र ‘बागमती’ युट्युबमा



काठमाडौं– लामो समयपछि राजेश हमाल र शिव श्रेष्ठ संगै अभिनय गरेको फिल्म देख्न पाइने भएको छ । फिल्म ‘बागमती’ लाई युट्युमा सार्वजनिक गरिएको छ । दुई नायकको मुख्य भूमिका रहेको यो फिल्मले व्यापारमा भने कमाल देखाउन सकेको थिएन ।

नेपाली बजारमा निकै महङ्गो बजेटको फिल्म ‘बागमती’लाई साउथ इन्डियन शैलीमा प्रस्तुत गरिएको छ । २ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको यस फिल्ममा राजेश र शिवका साथ, केकी अधिकारी, रविकरप्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, श्रेया कार्की, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ।

हेर्नुहोस चलचित्र