बालविवाह रोक्ने अभियानमा नायिका रेखा थापा - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बालविवाह रोक्ने अभियानमा नायिका रेखा थापा



नेपालगन्ज । नायिका रेखा थापा बालविवाह रोक्ने अभियानमा लाग्ने बताएकी छन् । आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेका हुन् । आजको अन्नपूर्ण पोस्टले खवर छापेको छ ।

बाँकेमा एक कार्यक्रमा ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु गरेको बताइन् । शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् ।