विशाल पाण्डेय, Author at Himal Post - Page 65 of 202 Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विशाल पाण्डेय

काठमाडौंको गैरीगाउँमा ग्याङ फाइट हुँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँमा ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको छ । गैरीगाउँको सुकुम्बासी टोलमा दुई समूहबीच ‘ग्याङ फाईट’ हुँदा सोही टोलमा बस्दै आएका विक्की लिम्बुको मृत्यु भएको प्रहरीले

प्रधानमन्त्री अोलीद्वारा डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले डडेल्धुराबाट डोटीतर्फ जाँदै गरेको विद्यालय बस दुर्घटनामा परी १८

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

भीमदत्तनगर (रासस) । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहेका उनका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः

राष्ट्रपति कार्यालयमा हेलिप्याड, भीभीआईपी पाहुना घर र स्टेट ब्यांकेट बन्ने

काठमाडौँ । राष्ट्रपति कार्यालय र निवास विस्तार गरी हेलिप्याडका अतिरिक्त अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बन्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ

डडेल्धुरामा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो

कैलाली । डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार साझ रडुवाखोलामा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको र ८ जनाकाे उपक्षेत्रिय

दार्चुलामा बस दुर्घटना हुुुँदा १८ घाइते

कैैैलाली । दार्चुलाको मालिकार्जुन वडा नं ३ तेर्छालेकमा आज बिहान मिनिबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट श्रद्धालु भक्तजन सवार म १ ख ४३६ नम्बरको बस बिहान

वर्तमान सरकारले देशमा समृद्धि दिन सक्दैन : कांग्रेस यूवा नेता गगन थापा

गोविन्द बीसी / कैैैलाली ।  नेपाली कांग्रेसका यूवा नेता तथा केन्द्रीय सदस्य गगन कुमार थापाले वर्तमान सरकारले देशमा सम्वृद्ध दिन नसक्ने दाबी गरेका छन् । बिहीबार कैलालीको लम्कीमा आयोजित नेपाली

जे .टि क्रीकेट : गुरुकुल लम्की , बालबाटिका र जनजागृती चौरि विजयी

कैलाली । जे टि क्रीकेट कप प्रतियोगितामा छैटौं दिनका खेलमा गुरुकुल लम्कि, बालबाटिका बौनिया र जन जागृती चौरी बिजयी भएका छन । बिहीबार भएको पहिलो खेलमा स्वयम्भुनाथ लम्किलाई १३५ रनले पराजित

बर्दियामा बस दुर्घटना हुँदा एकको मृत्यु , १४ घाइते

बर्दिया । बर्दियाको खैरापुर नजिक बिहीबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गुलरियादेखि भटेरातर्फ जाँदै गरेको ना ३ ख ८५५४ नं को बस दुर्घटना हुँदा बाँसगढी नगरपालिकाका अन्दाजी

कञ्चनपुरको बेलडांडीमा अायुर्वेद चिकित्सक डा. भट्ट  नियुक्त 

कञ्चनपुर । कञ्चनपुरको बेलडांडीमा नयाँ अायुर्वेद चिकित्सक आउनु भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले यही कार्तिक ३० गते बेलडांडीमा आयुर्वेद कार्यक्रममा अायुर्वेद चिकित्सक डा. राजेन्द्र प्रसाद

कञ्चनपुरको बेलौरी सहित नेपाल–भारत सीमा क्षेत्रका ५ ठाउँमा भन्सार नाकाको लागि थप्न प्रस्ताव

हरिश चन्द्र बाग / कञ्चनपुर । कञ्चनपुरको बेलौरी सहित नेपाल–भारत सीमा क्षेत्रका ५ ठाउँमा भन्सार नाका थप्न प्रस्ताव गरिएको छ । यही मंसिर ३ र ४ गते नेपालको संघीय राजधानी

१० किलो चामल किन्न वडा र गाउँपालिका अध्यक्षको सिफारिस

हुम्ला । तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस गरिदिए। उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे। हारगुहार गरेपछि