विशाल पाण्डेय, Author at Himal Post - Page 26 of 202 Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विशाल पाण्डेय

कैलालीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

कैलाली । कैलालीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । जोशीपुर गाउँपालिका- ३ बढिमालिका सामुदायिक वन नजिकै अन्दाजी २५ वर्षिय पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो

निर्मला हत्या प्रकरणको एक बर्ष : अझै पत्ता लागेन हत्यारा

उल्टाखाम (कञ्चनपुर) । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन। निर्मलाको हत्यारा पत्ता नलाग्दा पीडा कम नभई झनै

गाडेको अवस्थामा बालिकाको शव फेला

बैतडी । बैतडीमा ८ वर्षीया बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । गएको असार १८ गतेदेखि वेपत्ता रहेकी ८ वर्षीया बालिका कल्पना भुल भनिने कलावती सार्कीको शव खाल्डोमा

नदिमा डुबेर कैलालीमा दुई जनाको मृत्यु

विशाल पाण्डेय / घोडाघोडी । नदिमा डुबेर कैलालीमा दुई जनाको ज्यान गएको छ । बुधबार घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिका गरि छुट्टाछुट्टै ठाउँको नदिमा डुबेर दुई जनाको मृत्यु भएको हो

अब सीप परीक्षण गरेर मात्र कोरिया जान पाइने

काठमाडौँ । नेपाली कामदारमा ‘डिप्रेसन’ र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको

बैतडीमा जिप दुर्घटना : एकको मृत्यु ,एक घाइते

कैलाली । बैतडीमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत पर्ने बैतडीको खोडपेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्

वैज्ञानिक वन व्यवस्थापनका नाममा चलखेल भएको भन्दै तरुण दलको ध्यानाकर्षण

विशाल पाण्डेय / घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक वनहरुमा वैज्ञानिक वन व्यवस्थापनका नाममा झुठो भ्रम फैलाएको तथा वन क्षेत्रमा माफियातन्त्र मौलाएको भन्दै नेपाली काङ्ग्रेसको भात्री संगठन

बर्दगोरीयामा लायन्स क्लब गठन ,अध्यक्षमा धमला

हिमाल पोस्ट / बौनिया । कैलालीको बर्दगोरिया गाउपालीका बौनियामा लायन्स क्लब गठन भएको छ । कार्यक्रम सहजीकरण बाके जिल्ला जिल्ला सह प्रमुख मुकुट ढकाल , सह प्रमुख चिन्तामनि धितालले सहजीकरण

रानी–जमरा सिँचाइ : नहरको पानी पुनः कर्णालीमा, मन्त्री पुनको दावी गलत

टिकापुर । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले मुख्य इन्टेकबाट छोडिएको पानी नहर हुँदै पुनः कर्णाली नदीमै फालेको छ। चिसापानीस्थित कर्णाली नदीमा निर्माण गरिएको मुख्य इन्टेकका तीन ढोकाबाट नहरमा पानी ल्याए पनि उक्त

ज्यानकै जोखिम मोलेर शिक्षा, नदी वारपार गर्न डुंगामै चार घण्टा

टीकापुर । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्। सोही वडामा

बुढीगंगा नगरपालिकामा कृषकलाई पेन्सन

बाजुरा । बुढीगंगा नगरपालिकाको तेस्रो नगरसभाले आगामी आर्थिक वर्षको बजेटमा ‘कृषकलाई पेन्सन’ दिने कार्यक्रम ल्याएको छ । पेन्सन बापत कृषकले मासिक १ हजार पाउने छन् । कार्यक्रम कार्यान्वयनका लागि ५ लाख विनियोजन

बम विस्फोट : राम बहादुरलाई सहिद घोषणा गर्दै विप्लवले निकाल्यो यस्तो विज्ञप्ति

कैलाली । नेपाल कम्युनिष्ट पार्टीले बिहिबार साझ कैलालीको धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई शहिद घोषणा गरेको छ । साथै उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा