विशाल पाण्डेय, Author at Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

विशाल पाण्डेय

वडाध्यक्ष बिष्टको पहलमा विद्यालयलाई बस हस्तान्तरण

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -२ का अध्यक्ष हरिराज बिष्टको पहलमा एक सामुदायिक विद्यालयलाई बस प्रदान गरिएको छ । अध्यक्ष बिष्टको पहलमा महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा भारत

घोडाघोडीमा वडा भवन उद्घाटन गर्दा लफडा : मेयरले उद्घाटन गरे , उप मेयरले ढुङ्गा हानिन

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाको तीन वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । वडा नम्बर ७, ५ र १२ ले आफ्नै वडा भवन निर्माण सम्पन्न गरको छ ।

पत्रकार निर्मला पहराई मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रदर्शन (फोटो फिचर)

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -५ मा गत असोज २ गते रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पत्रकार निर्मला पहराईको न्यायको माग गर्दै प्रदर्शन गरिएको छ । घोडाघोडीमा रहेको संयुक्त दलित

घोडाघोडीमा भएका अपराधिक घटनाप्रति नेकपाको ध्यानाकर्षण

कैलाली – पछिल्लो समय घोडाघोडी नगरपालिकामा शृङ्खलाबद्ध रुपमा भइरहेको अपराधीक घटनाप्रती नेकपा घोडाघोडी नगर कमिटीको गम्भीर ध्यानाकर्षण रहेको जनाएको छ । शनिबार जारी गरिएको बिज्ञप्तिमा घोडाघोडी नगर क्षेत्रमा सुरक्षा चुनौती

फोटो पत्रकार महासंघ कैलालीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न (फोटो फिचर)

कैलाली – फोटो पत्रकार महासंघ कैलाली शाखाको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शाखा अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा शनिबार कैलालीको लम्कीमा तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो

कैलालीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली – कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका- १२ की ३० बर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी

धनगढीमा आजदेखी सुपथ मुल्य पसल संचालनमा

कैलाली – कैलालीमा आज देखी सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ । दशैँ, तिहार लगायतका चाडपर्वलाइ लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले मसिंर ६ गते सम्मका लागि

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

कैलाली – सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत एक महिलाको कोरोना बाट मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका- ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साझ कोरोनाबाट मृत्यु भएको अस्पतालका

नेकपा नगर कमिटीमा नरहने गरि दुई जनालाई विदाइ

सुखड, कैलाली – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोडाघोडी नगर कमिटिले आफ्ना पार्टीका दुई जना नेता तथा कार्यकर्तालाई नगर कमिटीबाट बिदाइ गर्ने निर्णय गरेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै

याक नेपालद्बारा बाढी प्रभावित क्षेत्रमा खाद्यान्न सहयोग

कैलाली – परिवर्तनका लागी कार्यरत युवा समुह (याक नेपाल) ले बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई खाद्यान्न सहयोग गरेको छ । कैलालीको भजनी नगरपालिका -३ मा बाढीबाट प्रभावित भएका ५९ घर परिवारलाई

घोडाघोडीमा कम धानको बिउँ दिएर बढिको भौचर

कैलाली – घोडाघोडी नगरपालिकाको कृषि शाखाले कम धानको बिउँ दिएर बढिको भौचर लेखेको खुलेको छ । कृषि शाखाबाट २०७६ / ०७७ मा ५० प्रतिशत अनुदानबाट वितरण गरिएको उन्नत जातका धानका

प्रतीक्षालय निर्माणमा जुटे स्थानीय

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -१ सुखड चोकमा स्थानीयहरुको सहयोगमा प्रतीक्षालय निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले शुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच प्रतीक्षालयको शिलान्यास गरेका