एसिया प्यासिफिक वेष्ट सेलर बन्न सफल नेपालको विएस ट्याक्टर्स - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एसिया प्यासिफिक वेष्ट सेलर बन्न सफल नेपालको विएस ट्याक्टर्स



दुबई , न्यु होलेण्ड मोटर्सले नेपालको बि एस ट्याक्टर्सलाई  उत्कृष्ट बिक्रेताको एवार्ड प्रदान गरेको छ ।संयुक्त राज्य इमिरेट्सको दुबईमा आयोजित एक भव्य समारोहबिच उक्त एवार्ड बि एस ट्याक्टर्सका प्रमुुख बालकृष्ण भुसाललाई प्रदान गरिएको हो ।

। साउथ एसिया भित्र रहेका बिक्रेताहरुमा सबै भन्दा बढी सवारी साधनको बिक्री गरेकोमा न्यु होल्यान्ड् ट्याक्टर्सका कन्ट्रि डाइरेक्टरले उक्त एवार्ड प्रदान् गरेका हुन । बि एस ट्याक्टर्सको रुपन्देहीमा प्रधान कार्यालय रहेको र देशका विभिन्न स्थानमा सब डिलरका छन् । भुसाल ट्याक्टर्सले न्यु होल्यान्ड  मोटरबाट उत्पादित ट्याक्टर र हेेवि इक्ययुमेन्ट बिक्री्री गर्दै आएको छ ।