आर्यान सिक्देल कस्तो देखिन्थे पहिलो म्यूजिक भिडीयोमा ? (भिडीयो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आर्यान सिक्देल कस्तो देखिन्थे पहिलो म्यूजिक भिडीयोमा ? (भिडीयो सहित)



पचासको दशकको उत्तरार्धमा चचित गायक तथा संगितकार यूवराज गुरुङ र अर्की चर्चित गायिका सपना श्री द्धारा स्वरवद्ध गीत ऐनामा हेरी हेरी लजाउने वानी… बोलको गीतको म्यूजिक भिडीयो हालैमात्र यूटुवमा सार्वजनिक गरिएको छ ।

डा. भोला रिजालको शब्द-संगित रहेको उक्त गितमा आधुनिक नेपाली चलचित्रका चर्चित नायक आर्यान सिक्देल र मोडल तथा नायिका गिता शाहीले मोडलको रुपमा अभिनय गरेका छन् ।

ओम प्रतिकले निर्देशन गरेको उक्त भिडीयो जयनारायण चैधरीले खिचेका हुन् भने के बि फिल्मीस्ले पोष्टपोडक्शन गरेको थियो । रोमान्टीक लबस्टोरीको झल्को दिने उक्त भिडीयो आर्यान सिक्देल अभिनित पहिलो म्यूजिक भिडीयो समेत हो,। गितीसंग्रह मेरी सान्नानी २०५२ मा संग्रहीत उक्त एल्वम यूवराज गरुङ्गको ७ औं एल्वम हो ।

https://www.youtube.com/watch?v=Es3wCst9H5w