आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

आरजुको रवाफले कांग्रेसको सपना उडायो हुरीले



काठमाडौं । नेपाली कांग्रेसले देशव्यापी रुपमा लज्जास्पद हारमात्रै व्यहोरेन सरकारबाट बाहिरै बस्नुपर्ने अवस्था पनि सिर्जना भएको छ ।

कांग्रेस अब प्रतिपक्षमा बस्ने पक्कापक्की भएको छ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले स्पष्ट बहुमत ल्याईसकेको छ । अब उसले आगामी पाँच वर्षसम्म ढुक्कले सरकार सञ्चालन गर्ने भएको छ।

कांग्रेसको ईतिहाँसमा प्रदेश नम्बर ७ मा यो पटकको निर्वाचनमा उसले लज्जास्पद हार व्यहोर्यो । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले बाहेक प्रत्यक्षतर्फ कसैले पनि खाता खोल्न सकेनन् । यसको पछाडिको प्रमुख कारण पनि देउवा दम्पत्ति भएको खुलासा भएको छ ।

रिपोर्टस नेपालबाट