अर्घाखाँचीको अर्घातोषमा नि:शुल्क स्वस्थ शिविर सम्पन्न ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीको अर्घातोषमा नि:शुल्क स्वस्थ शिविर सम्पन्न !



दीपक भुसाल

वीर अस्पताल काठमाडौँका नशा रोग विशेषज्ञ प्रोफ़ेसर डा राजेन्द्र श्रेष्ठ ,प्रशुती गृह काठमाडौँका स्त्री रोग विशेषज्ञ डा रोका प्रधान लगायत अन्य दक्ष चिकित्सकहरूद्वारा अर्घातोसको हटिया बजारमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन शनिवार  भएको छ।

शिविरबाट  हज़ार भन्दा बढी स्थानीयले फाइदा लिएका छन् ।यस शिविर सन्चालानमा यस क्षेत्रका समाज सेवी श्रेष्ठ परिवारकोको विशेष भूमिका रहेको थियो ।

साथै यस्तै शिविर भोलि सम्म तम्घासमा पनि रहेकोले उक्त शिविरबाट फाइदा लिन चाहने व्यक्तिले भोलि सम्म तम्घास गएर फाइदा लिन सिक्ने आयोजकले बताएकांछन्