२०७५ असार १०, आइतवार

एप्पलकाे फ्रि सेमिनार फाल्गुन २६ र २७ गते बुटवलमा

March 9, 2018
109 Views
Spread the love
  • 14
    Shares

बुटवल । फाल्गुन २६ र २७ गते बुटवलमा बृहत सेमिनार हुने भएकाे छ ।

एप्पल एजुकेश नेटवर्क प्रा लि द्वारा आयोजित उक्त सेमिनारमा उच्च शिक्षा अध्ययन बारे परामर्श दिईनेछ। उक्त सेमिनार एप्पल एजुकेशन नेटवर्क प्रा लि कै मुख्य कार्यालय मिलनचोक शुक्रपथको सभाहलमा हुने एप्पल एजुकेशन प्रा लि को सन्चालक केशव खनालले बताए ।

सेमिनारमा करिब २०० सय जना विद्यार्थी सहभागि हुने दाबी उनले गरेका छन् ।सेमिनारमा एप्पल एजुकेशनका प्रमुख कार्यकारी अधिकृत प्रविण श्रेष्ठ, जनरल म्यानेजर रोमा पाण्डे खनाल, रियल डृम्स अस्ट्रेलियाको प्रतिनिधित्व गर्दै काठमाडौंबाट बिमला भट्टराई लगायत अनुभवी परामर्शदाता उपस्थित हुने छन् ।

सेमिनारमा Australia, New zealand UK, USA, Japan, Europe, Canada लगायतका देशहरु बारे जानकारी गराईने खनालले बताएका छन् ।

Facebook Comments
  • 14
    Shares

You may be interested

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

काठमाडौंको रिङरोड बन्नासाथ भत्काइने

himal post - २०७५, १० असार ०७:२५

रिङरोड बन्नासाथ फेरि भत्काइने भएको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना रहेको आजको नयाँ…

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !
पत्रपत्रिका
0 shares7 views
पत्रपत्रिका
0 shares7 views

भैँसी, गाई र बाख्रालाई सुत्केरी भत्ता !

himal post - २०७५, १० असार ०७:२१

गुल्मीको धुर्कोट गाउँपालिकाले लैनो गाई, भैँसी र बाख्रालाई सुत्केरी भत्ताको व्यवस्था गरेको छ। तेश्रो गाउँसभाले गाई, भैँसी र बाख्रालाई सुत्केरी…

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

अपरेसन कक्षमा नर्सको भान्सा र विछ्यौना

himal post - २०७५, १० असार ०७:१६

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने…