२०७५ असार १०, आइतवार

अन्तर्वाताका क्रममा बीबीसीका प्रस्तोताले महिलाको स्तन छोएपछि…(भिडियो सहित)

May 19, 2017
181 Views
Spread the love
  • 10
    Shares

काठमाण्डु, ४ जेठ

बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए ।

करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए ।

अन्तर्वार्ताको बिचैमा सनग्लास लगाएकी एक महिला क्यामराको फ्रेममा पर्ने गरी आइपुग्छिन् र ‘बिल्कुल सानदार’ भन्दै मुसुक्क हाँस्छिन् र बुढी औंला देखाउँछिन् ।

उनको अवरोधले रिसाएका बीबीसीका कार्यक्रम प्रस्तोताले उनलाई स्तनमा छोएर त्यहाँबाट हट्ने संकेत गर्छन् र अन्तर्वार्तालाई अगाडि बढाउँछन् । स्मिथले पनि उनलाई त्यहाँबाट हट्नका लागि आग्रह गर्दै भन्छन्, ‘हामीले केही सेकेन्डको समय दिनुहोस्, है त रु’

नाम नखुलाएकी ती महिला त्यसपछि हच्किन्छिन् र त्यहाँबाट जानुभन्दा पहिले ब्राउनको काँधमा मज्जाको थप्पड हान्छिन् । एजेन्सी

Facebook Comments
  • 10
    Shares

You may be interested

गौरिगङ्गा नगरपालिकामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत
अर्थ/व्यवसाय
0 shares13 views
अर्थ/व्यवसाय
0 shares13 views

गौरिगङ्गा नगरपालिकामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत

विशाल पाण्डेय - २०७५, १० असार २१:०२

घनश्याम पौडेल / मसुरिया । गौरीगंगा नगरपालिकाको आथिर्क वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट आज प्रस्तुत गरिएको छ ।…

निजि शिक्षक संंगठनले नगर प्रमुख चौधरीलाई बुझाए ज्ञापनपत्र  
शिक्षा
0 shares12 views
शिक्षा
0 shares12 views

निजि शिक्षक संंगठनले नगर प्रमुख चौधरीलाई बुझाए ज्ञापनपत्र  

विशाल पाण्डेय - २०७५, १० असार २०:४६

बिशाल पाण्डेय / बिरेन्द्र शाह । सुखड,कैलाली । कैलालीको सुखड सोत्र केन्द्र निजिशिक्षक संगठनले आईतबार घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता…

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा
खेलकुद
0 shares18 views
खेलकुद
0 shares18 views

१८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा

Himalpost 1 - २०७५, १० असार २०:४०

काठमाडौं । एन्फाले १८ औं एसियन गेम्सका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । इण्डोनेसियामा हुने एसियन गेम्सका लागि…