आइज ओइ काल ट्याप्प टिपी नर्कतिर लैजा भन्दै छन् पशुपति शर्मा ( भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आइज ओइ काल ट्याप्प टिपी नर्कतिर लैजा भन्दै छन् पशुपति शर्मा ( भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ १४

पशुपति शर्मा नेपाली गीत सङ्गीत क्षेत्रको एक चर्चित नाम हो, उनका हरेक श्रृजनामा फरक पन भेटिन्छ , यसैक्रममा आज मात्रै ” आइज अोई काल ” बोलको गीत सर्वजनिक गरेका छन् ।

आशिष् म्यजिक प्रा.लीको प्रस्तुतिमा रहेको गीतमा शब्द /सङ्गीत पशुपति शर्मा स्वयम्ले नै दिएका छन् । गीतमा पशुपति शर्मा र यमराजको रूपमा श्री कृष्ण बम मल्लले अभिनय गरेका छन् । गीतको भिडियोलाई दुर्गा पौडेलले छायांकन/निर्देशन गरेका हुन् भने प्रबिन भट्टको सम्पादन रहेको छ ।

गीतमा शर्माले लोडसेडिङ अन्त्य भएको तर त्यत्रो वर्ष बिजुली किन जनताले पाएनन, देश टुक्र्याउनेदेखि विमानस्थलबाट समातिएको ३३ किलो सुनको कुरालाई पनि रमाइलो तरिकाले प्रस्तुत गरेका छन् ।

https://youtu.be/w5FlTa59Ras