एक्सेस एजुकेसन आजदेखि बुटवलमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एक्सेस एजुकेसन आजदेखि बुटवलमा



बुटवल, १ पौष । काठमाण्डौमा लामो समय देखि कन्सटेन्सीको कार्य गर्दै आएको एक्सेस एजुकेशन नेटवर्कको फ्रेन्चाई एप्पल एजुकेशन नेटकवको शाखा बुटवल मिलनचाेकमा शुभारम्भ भएको छ ।

शनिवार एक कार्यक्रमको आयोजना गरी संस्थाका प्रबन्ध निर्देशक केशव खनाल, भैरहवा शाखा प्रमुख मिन प्रसाद शर्मा, बुटवल शाखा प्रमुख रोमा पाण्डे लगायतले शुभारम्भ गरेका हुन ।

बुटवल–८ शुख्खानगर शुक्रपथमा रहेको उक्त शाखा सुभारम्भ कार्यक्रममा रुपन्देही शैक्षिक परामर्स संघ(रेकाप)का सचिव मोहन घिमिरे, निलम अधिकारी, हरिकृष्ण अधिकारी लगायतले बोल्दै सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा कन्सल्टेन्सीका जापान काउन्सीर सन्तोष पन्थी, कोरिया काउन्सीलर गिरिराज आचार्य र विष्णु बन्जाडे लगाययतले आ आफ्नो धारणा राखेका थिए ।

कन्सटेन्सीले न्युजील्याण्डको लागि विशेष र अन्य ईपीएसका साथै विभिन्न देशको लागि भिजा कार्यक्रम गर्ने जनाएको छ ।

संस्था पश्चिमाञ्चल फाइनान्स देखि २० मिटरकाे दुरिमा रहेकाे छ ।