आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ सार्वजनिक (भिडियो सहित)



आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । ‘साकार-२’ मा समाबेस सार्बजनिक गीतमा डिपी खनालको शब्द  रहेको छ ।

गीतमा सङ्गीत राजु सिंहको रहेको छ भने  एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । आश्मा घिमिरे र जीवन भट्टराईको अभिनाय रहेको उक्त गीतको छायाङ्कन बुद्ध थापाले गरेका छन् । निकेश खड्काको निर्देशनमा रहेको उक्त गीतलाई आकांक्षा बस्यालको आफ्नै युटुब मार्फत सार्वजनिक गरिएको छ   ।