आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ सार्वजनिक (भिडियो सहित)

December 30, 2017
7 Views
Spread the love

आकांक्षा बस्यालको स्वरमा ‘तिमीलाई छुदै’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । ‘साकार-२’ मा समाबेस सार्बजनिक गीतमा डिपी खनालको शब्द  रहेको छ ।

गीतमा सङ्गीत राजु सिंहको रहेको छ भने  एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । आश्मा घिमिरे र जीवन भट्टराईको अभिनाय रहेको उक्त गीतको छायाङ्कन बुद्ध थापाले गरेका छन् । निकेश खड्काको निर्देशनमा रहेको उक्त गीतलाई आकांक्षा बस्यालको आफ्नै युटुब मार्फत सार्वजनिक गरिएको छ   ।

Facebook Comments

You may be interested

यी कलाकार आउदै छन् २६ जनवरीमा दिल्ली !आउने हैन त तपाइँ ?
प्रवास
0 shares2 views
प्रवास
0 shares2 views

यी कलाकार आउदै छन् २६ जनवरीमा दिल्ली !आउने हैन त तपाइँ ?

himal post - २०७४, २८ पुष १५:३१

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ…

प्रचण्डद्वारा  प्रधानमन्त्री देउवालाई पत्र ,सरकारमा नरहेको जनाकारी !(पत्र सहित)
राजनीति
0 shares1 views
राजनीति
0 shares1 views

प्रचण्डद्वारा प्रधानमन्त्री देउवालाई पत्र ,सरकारमा नरहेको जनाकारी !(पत्र सहित)

himal post - २०७४, २८ पुष १४:१७

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जनाएको छ । शुक्रबार नेकपा…

भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार
प्रवास
0 shares3 views
प्रवास
0 shares3 views

भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार

himal post - २०७४, २८ पुष १३:१२

हरी महर भारतको कर्नाटाका राज्यको बेँगलोर जे पी नगरमा कार्यरत एक नेपाली युवक माथी सँगै काम गर्ने भारतीय नागरिक बिहार…