४५ औं विश्व बाताबरण दिवस मनाइयो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

४५ औं विश्व बाताबरण दिवस मनाइयो



जमुना न्युरे /रामेछाप ।
४५ औ विश्व बाताबरण दिवस” प्लास्टिक पदूषण निर्मुल पारौ , पुनप्रयोग गर्न नसके बहिष्कार गरौ” भन्ने मुल नाराका साथ विश्व बाताबरण दिवश विभिन्न कार्यक्रमका साथ  रामेछापको मन्थलीमा मनाइएको छ ।

बाताबरण दिवशको अवसरमा रामेछाप को मन्थली बजारको देवकोटा चोक बाट साबिक कटहरको बोट हुँदै बि पि चोक सम्म र्‍याली  निकालियको थियो ।
कार्यक्रममा “स्वास्थ्य प्रतिस्ठा र बिकास का लागि सरसफाइ ” दिगो बिकासको मुख्य आधार स्वच्छ खानेपानी र सरसफाइ युक्त बानी ब्यबाहर हार्मो नगर स्वच्छ राखौ , विश्व बाताबरण दिवश सफल पारौ ,रुख रोपौ , हरियो बन नेपाल को धन , नारा लगाइएकोथियो । र्याली कोण सभामा पारिणत गरियको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत हामिले नगरे कस्ले गर्छ । नगरपालिका मन्थली नगरपालिका बासिहरुले आफैले आफ्नो घर ,घर वरपर सरफाइ राख्नु आग्रह गरे । आफ्नो घरबाट निस्कियको फोहोरलाई ब्यबस्थित गर्न पनि भन्नू भयो ।नगरपालिकाले पनि बन , बाताबरण र सरसफाइका काम गर्ने गरेको बताउनु भयो । मन्थली बासिलाइ कौसी बाट पानी झरदा बाटो मा झार्दा बाटो फोहोर हुने हुदा आफ्नो कौसिको पानी निकास निकाल्न्न आग्रह कौशिको पानी बन्द गरौ नभए नगरपालिका आफै कौसी जने छ
जिल्ला समवन्य समितिका प्रमुख प्रेम ब खडका ले कार्यक्रम को सन्चालन गर्नु भयको थियो ।

बाताबरण दिवश को अवसरमा रामेछाप जिल्लालाइ खुल्ला दिशा मुक्त घोषणा गर्ने तयारी गरियको खडकाले जानकारी दिनु भयको थियो । ।सरसफाइ एक हप्ता सम्म चल्ने छ ।