बढ्यो सुनको भाउ (भीडीयो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

बढ्यो सुनको भाउ (भीडीयो सहित)



नेपाली महिलाहरु को महान पर्व हरितालिका तिज नजिकदै  गर्दा बजारमा थुप्रै गित आउन थाली सकेका छन् | सोहि क्रममा एस के म्युजिक प्रा लीले पनि आज बाट आफ्नो अर्को तिज गित “बढ्यो सुनको भाउ ” बजारमा ल्याएको छ ।बुटवलका हास्य कलाकार उज्ज्वल गीरी”दानबीर” को लय शब्दमा मीलन बीसी र उज्ज्वल गीरी”दानबीर” को तीज कोसेली स्व्ररुप गीत बजार मा ल्यायको हो।

उक्त गित सन्देश मुलुक रहेको भन्दै  बिकृती बिसङतीको बारेमा शब्द कोरेको गीरी हिमालपोस्टलाई बताउछन । आहीले का सबै महीलाहरु तीजमा रीण खोजेरै  भयपनी गहना लगाउने र तडक भडक देकाउने परम्परा लाई गीतमा उतारीयको छ।

गीतमा सिलु भट्टराई र मीलन बीसी को स्वर रहेको छ। गित को छायाङकन,सम्पादक तथा निर्देशन बिष्णु भट्टराई को रहेको उक्त भिडियोमा उज्जल गीरी “दानबिर” पुर्णीमा लामा,यम पुन र बिशाल थापा ले अभीनय गरेका छन।