नविन पौडेल र देवी हमालले ‘नयाँ पाटी खोल्ने‘(भिडीयो सहित ) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नविन पौडेल र देवी हमालले ‘नयाँ पाटी खोल्ने‘(भिडीयो सहित )



 प्राय क्षेत्रमा प्रवेश गर्न योग्यता चाहिन्छ तर पाटी प्रवेशलाई कुनै योग्यता नचाहिने यर्थाथलाई व्यग्य गर्दै नविन पौडेल र देवी हमालले ‘नयाँ पाटी खोल्छु’ भन्दै बजारमा निस्किएका छन् ।

 

सेवाको भावनाले भन्दा कमाउने विशेषता राजनितिक दलका नेताहरुमा देखिएपछि तिखो व्यग्य गर्दै नविन र देवीले गीतवाट नयाँ पाटी खोल्ने बताएका हुन् ।

देवी हमाल र दिग्गज धौरालीको शब्द, नविन पौडेलको लयमा तयार भएको तिज लक्षित गीत शिवदर्शन म्यूजिक मार्फत सार्वजनिक भएको हो ।

विजय थापा निर्देशित गीतको भिडियोमा विजयको साथमा रिचा थाप, कमल गाउँले लगायतका कलाकारले अभिनय गरेका छन् ।