संसारका ११ यस्ता ठाउँ जहाँ जाँदा दुख पिडा भुलाई दिनेगर्छ : हेर्नुस् फोटो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

संसारका ११ यस्ता ठाउँ जहाँ जाँदा दुख पिडा भुलाई दिनेगर्छ : हेर्नुस् फोटो



आश्विन ७, यो संसार रोचक र अच्चम्मको कुराले भरिएको छ । संसारमा धेरै यस्ता ठाउँ छन् जुन मानिसको लागि अदभूत रहेको छ। विश्‍वको फरक परिवेश र पहिचान बोकेको ठाउँलाई नजिकबाट नियालेर प्रकृतिले दिएका यी अदभूत ठाउँहरु यस्तो छ। कुनै-कुनै ठाउँ संसारमा यस्तो छन् जुन आश्चर्यजनक तथा पिडा भुलाईदिने खालको सुन्दर छन् । हामीले त्यस्ता केहि ठाउँमा एकपल्ट जानु पर्ने हुन्छ । जानीराखौं त्यस्ता ठाउको बारेमा तथा कहाँ अवस्थित छन् भनेर

मलेसयाको द पुत्रा मोस्कु

चीनमा रहेको झ्याङगी डानिया ल्याण्ड फर्म

चीनमा रहेको क्‍यानोला फ्लावर फिल्ड

आइसल्याण्डमा रहेको द एलिफ्यान्ट रक

चिलीमा रहेको द लाजा झरना

पोर्चुगलको मोनसेन्टो शहर

रसियामा रहेको माली सेम्याचिक ज्वालामुखी

फिलिपिन्समा रहेको कावासन फल्स बडियान, सेबु

नेपालको पोखरा

ब्राजिल तथा अर्जेन्टिनाका लगुवाजु झरना

पेरुको माचु पिक्कु मन्दिर