माधुरी दीक्षित गंभिर विमारी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माधुरी दीक्षित गंभिर विमारी



मुंबई। बलीवुड एक्ट्रेस माधुरी दीक्षित गंभिर विमारीका कारण अस्पतालमा भर्ना भएकी छन । अचानक काँधमा सहनै नसक्ने गरी दुख्न थापे पछि उनलाइ  अस्पतातालमा  हुनु परेको हो । एउटा शो चल्दा चल्दै माधुरीको अवस्था यति गंभिर भयो की  उनलाई उपचाराका लागि हतारमै अमेरिका पुर्‍याइयो । अहिलेअमेरिकाको एउटा अस्पतालमा उनको उपचार जारी छ । अहिले पनि उनको अवस्था नाजुक नै छ । केही दिन पहिलै देखि उनको काँधे दुखिरहेको भए पनि कामको चापका कारण माधुरीले त्यसप्रति ध्यान दिएकी थिइनन । जस्को कारण यस्तो अवस्था आयो कि शो चलिरहेकै अवस्थामा बेजोड दुखेपछि उनलाइ अस्पताल पुर्‍याईयो ।

माधुरीका यस्तो अवस्था पछि उनका पति राम नेने ले उपचारका लागि तुरुन्त अमेरिका लिएर गए । माधुरी दिक्षित खासगरी सानो पर्दामा डांस रिएलिटी शोहरूको जजको काम गर्ने गर्छिन । माधुरी ‘झलक दिखलाज़ा’ को पछिल्लो  सीज़न र ‘सू यू थिंक यू कैन डांस’को यो  सीज़नमा जज को रूपमा देखिएकी थिइन ।