प्रधानमन्त्री प्रचण्ड मोदीसँग भेटवार्ता गर्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रधानमन्त्री प्रचण्ड मोदीसँग भेटवार्ता गर्दै



३१ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा पुगेका हुन् । त्यहाँ दुई देशको प्रतिनिधि मण्डलको बैठक हुनेछ । त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान वार्ता हुनेछ ।