अब दात माझ्न प्रयोग गर्ने मन्जनबाटै थाहा पाउनुहोस् गर्भवती भए/नभएको - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अब दात माझ्न प्रयोग गर्ने मन्जनबाटै थाहा पाउनुहोस् गर्भवती भए/नभएको



एजेन्सी ।  आमा बन्नु धेरैका लागि खुसीको कुरो हो । त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन् ।

आजभोली त बजारमा धेरै उपकरण आएका छन् जसको माध्यामबाट गर्भ बसेको छ या छैन सजिलै थाहा पाउन सकिन्छ । गर्भवती भएको थाहा पाउने घरेलु उपायहरु पनि छन् ।

हजुरहरुलाई थाहा छ ? हामिले दिनहुँ दात माझ्न प्रयोग गर्ने मन्जनले “प्रेगा न्युज” को काम गर्छ ।

गर्भ रहेको थाहा पाउन अब हस्पिटल वा स्वास्थ चौकी धाउनु पर्दैन । मञ्जनबाट पनि गर्भवती भए नभएको थाहा पाउन सकिन्छ ।

बिहान उठ्ने बित्तिकै पिसाब फेर्नुहोस् र त्यसलाई पारदर्शी ग्लासमा राख्नुहोस् । सेतो रंगको मञ्जनलाई पिसाबमा डुबाउनुहोस् ।

यदि तपाईँ गर्भवती हुनुहुन्छ भने सेतो रंगको मञ्जन अन्य रंगमा परिवर्तन हुन्छ ।