वडा अध्यक्षले घरघरमै पुगेर वितरण गरे सामाजिक सुरक्षा भत्ता

November 4, 2017
1 Views

कपिलवस्तु : कपिलवस्तुको बुद्वभुमि नगरपालिका वाड न, ८ हरिहरपुर का वडा अध्यक्ष कपिलदेव तिवारीले सामाजिक सुरक्षाको भत्ता जनताको घरघरमा गई वितरण गरेका छन ।
नागरिकहरूले पाउने सामाजिक सुरक्षा भत्ता को पहिलो किस्ता बापतको रकम कार्तिक १५,१६,१७ गते गरि ३ दिनमा प्रत्येक नागरिकहरूको घरधुरी मा गई सो रकम बितरण गरेका हुन । जसमा दलित बालबालिका (पाँच बर्ष सम्मका ) ४२ जना , आशिक अपांग ५ जना, पूर्ण अपांग ३ जना, जेष्ठ नागरिक अन्य १७२ जना,जेष्ठ नागरिक दलित ३९ जना , एकल महिला १३७ जना गरि कुल ३९८ जना लाई यस आर्थिक बर्ष को पहिलो किस्ता स्बरूप कार्तिक सम्म ४ महिनाको रकम बितरण गरेको अध्यक्ष तिवारी वताए ।
अशक्त,अपांग ,बृद्धवुद्धाहरुलाई समस्या हुने भएकोले घरमै गई वितरण गरेको तीवारीको भनाई छ । आगामि दिनमा अझै व्यवस्थीत गरि सञ्चालन गरिने वडा अध्यक्षले जानकारि दिएका छन.

Facebook Comments

You may be interested

वागलुङको  लाभाङ सामुदायिक वनमा भिषण आगलागी
समाचार
0 shares5 views
समाचार
0 shares5 views

वागलुङको लाभाङ सामुदायिक वनमा भिषण आगलागी

himal post - २०७४, २८ मंसिर १९:११

बागलुङ। वागलुङको ताराखोला गाउँपालिका ५ लाभाङको सामुदायिक वनमा भिषण आगलागी भएको छ । लाभाङका टकबहादुर बुढाले आफ्नो खरबारीमा लगाएको आगो…

तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल
राजनीति
0 shares3 views
राजनीति
0 shares3 views

तराई–मधेसका समस्या आर्थिक र सामाजिक विकासबाट गरिने :नेता पोखरेल

himal post - २०७४, २८ मंसिर १८:२४

नेपालगञ्ज– नेकपा एमालेका नेता शंकर पोखरेलले तराई–मधेसका समस्याको समाधान संविधान संशोधनबाट नभई आर्थिक र सामाजिक विकासबाट गरिने बताएका छन्। प्रेस…

भ्रष्टाचार मुद्दामा उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय
अन्तराष्ट्रिय
0 shares6 views
अन्तराष्ट्रिय
0 shares6 views

भ्रष्टाचार मुद्दामा उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

himal post - २०७४, २८ मंसिर १८:१९

क्विटो (एजेन्सी) इक्वेडरको एक अदालतले उपराष्ट्रपति जर्ज ग्लासलाई भ्रष्टाचारको मुद्दामा ६ वर्षको जेल सजाय सुनाएको छ।ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेक्टसँग…