संसारका ११ यस्ता ठाउँ जहाँ जाँदा दुख पिडा भुलाई दिनेगर्छ : हेर्नुस् फोटो

September 23, 2017
2 Views

आश्विन ७, यो संसार रोचक र अच्चम्मको कुराले भरिएको छ । संसारमा धेरै यस्ता ठाउँ छन् जुन मानिसको लागि अदभूत रहेको छ। विश्‍वको फरक परिवेश र पहिचान बोकेको ठाउँलाई नजिकबाट नियालेर प्रकृतिले दिएका यी अदभूत ठाउँहरु यस्तो छ। कुनै-कुनै ठाउँ संसारमा यस्तो छन् जुन आश्चर्यजनक तथा पिडा भुलाईदिने खालको सुन्दर छन् । हामीले त्यस्ता केहि ठाउँमा एकपल्ट जानु पर्ने हुन्छ । जानीराखौं त्यस्ता ठाउको बारेमा तथा कहाँ अवस्थित छन् भनेर

मलेसयाको द पुत्रा मोस्कु

चीनमा रहेको झ्याङगी डानिया ल्याण्ड फर्म

चीनमा रहेको क्‍यानोला फ्लावर फिल्ड

आइसल्याण्डमा रहेको द एलिफ्यान्ट रक

चिलीमा रहेको द लाजा झरना

पोर्चुगलको मोनसेन्टो शहर

रसियामा रहेको माली सेम्याचिक ज्वालामुखी

फिलिपिन्समा रहेको कावासन फल्स बडियान, सेबु

नेपालको पोखरा

ब्राजिल तथा अर्जेन्टिनाका लगुवाजु झरना

पेरुको माचु पिक्कु मन्दिर

Facebook Comments

You may be interested

२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी
राजनीति
0 shares112 views
राजनीति
0 shares112 views

२३ सिट जितेपनि काँग्रेस नै बन्यो ठुलो पार्टी

himal post - २०७४, २८ मंसिर १२:५०

काठमाडौं- मङ्सिर १० र २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा एमालेले ८० सिट जितेपनि नेपाली काँग्रेस नै पहिलो र ठुलो…

अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने
पत्रपत्रिका
0 shares11 views
पत्रपत्रिका
0 shares11 views

अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने

विशाल पाण्डेय - २०७४, २८ मंसिर १२:३५

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बुधबारसम्ममा सार्वजनिक भइसकेको छ । समानुपातिकको मतगणना जारी छ । मतपरिणाम अनुसार नेकपा…

वृद्धि भएको शुल्क फिर्ता लिन माग गर्दै पाणिनीमा स्ववियुद्धारा तालाबन्दी
समाचार
0 shares4 views
समाचार
0 shares4 views

वृद्धि भएको शुल्क फिर्ता लिन माग गर्दै पाणिनीमा स्ववियुद्धारा तालाबन्दी

himal post - २०७४, २८ मंसिर १२:१३

सन्धिखर्क, २८ मंसिर । अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ ।  पाणिनी क्याम्पसमा विद्यार्थीको हित विपरित…